Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
दार्चुला
२०७८ चैत ११ गते शुक्रबार

बेराेजगारिकाे कहरले पटके काममा समेत आबेदककाे भिड
तस्बिर : भाेज राज जाेशी

आसन्न स्थानिय चुनावकाे तयारि सुरु भएपछि नेपाल प्रहरिले म्यादि प्रहरी भर्ना छनाैट आबेदन सुर गरेकाे छ ।
देशभरि नै माग भन्दा अत्यधिक आबेदन गर्नेका लाइन देखिएका छन ।
यसैगरि दार्चुला जिल्लामा ७ सय ४२ जनाे आबेदन माग गरिएकाे गरिएकाेमा १९ सय ९७ जनाले आन्बेदन गरेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लामा राेजगारि नभएकाे अवस्थामा करिव एक डेढ महिना काम पाउँदा घर खर्च चलाउन, बच्चाहरुलाइ स्कुल पठाउन, लुगा कपडा किन्न, खाध्यान्न किन्न र आफ्नाे आवश्यकता पूरा गर्न सहज हुने भएका कारण म्यादि प्रहरिमा भर्ना हुन आबेदन गरेकाे आबेदक बताउछन ।
दैनिक ज्यालदारि काे काम समेत पाउन कठिन रहेकाे र झन बिकट गाउँ बस्तिहरुमा काम पाउने झनै कठिन रहेका कारण यस्लाइ ठुलाे अवसरका रुपमा लिएर आवेदन गर्न भिड लागेकाे माओवादि प्रदेश सदस्य तथा दार्चुला अस्पतालका अध्यक्ष दिपक जाेशी बताउछन ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>