Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७८ चैत १२ गते शनिबार

चन्द्रा भण्डारीको उत्कृष्ट प्रदर्शन धनगढीलाई सफलता

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा चितवनमा सञ्चालित महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता -२०७८ मा चन्द्रा भण्डारीकि उत्कृष्ट प्रदर्शन संगै धनगढी उपमहानगरपालिका महिला फुटबल टिमले रोमाञ्चक जितका साथ विजय सुरुवात गरेको छ।May be an image of 8 people and people standing

शुक्रबार लिगको पहिलो खेलमा धनगढीले वालिङ नगरपालिकालाई ६-० को गोल अन्तरले हराउँदै पहिलो जित निकालेको हो। धनगढीको जितमा चन्द्रा भण्डारीले उत्कृष्ट ४ गोल गरिन् । त्यस्तै सिमा रावल र अन्जना राईले समान एक- एक गोल गरिन । भने वालिङ् नगरपालिकाले गोल गर्न भने असफल भयो।May be an image of 2 people, people standing, grass and text that says 'LA FIFA AF NATIONAL WOMEN'S LAGUE-2022 राष्ट्रिय महिला लिग २०७८ Pay to. PLAYER OF THE MATCH Rupees Ten Thousand Only. RS. 10,000/- WALING MUNCIPALITY vs DHANGADI S.M.C'

महिला लिगमा ८ टिमको सहभागिता रहेको छ । जसमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>