Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत १२ गते शनिबार

भिमदत्तनगरकाे टाेल टाेलमा पुग्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टि भिमदत्तनगर टाेल टाेलमा समिति बिस्तार बढाउदै गएकाे छ । स्थानिय तहकाे चुनाव नजिकिए संगै भिमदत्त नगरका धेरै जसाे वडामा टाेल कमिटि बिस्तार  तथा नव प्रबेशि हरुलाई पार्टिमा स्वागत भैरहेकाे भिमदत्त नगर अध्यक्ष करन सिह पालले बताएका छन ।
राप्रपा ले शनिबार भिमदत्त नगरपालिका ९ काे बैजनाथ टाेलमा दुर्गा नाथकाे अध्यक्षतामा १५ जना नव प्रबेशि सहित ३२ जनाकाे ठाेल कमिटि गठन गरेकाे छ । याे भन्दा पहिला गत हप्ताहरुमा वार्ड नम्बर ६,१०,१३, १८ र ४ लगायतका वडा विभिन्न टाेल कमिटि गठन गरेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>