Samriddhipost
२०८२ चैत १७ गते मङ्गलबार
ट्रेन्डिङ
डाेटी
२०७८ चैत १३ गते आइतबार

एमालेबाट निर्वाचित वडा अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

डोटीमा नेकपा एमालेबाट निर्वाचित बहालवाला वडा अध्यक्ष नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । दिपायल सिलगढी नगरपालिका वडा नं. १ बाट निर्वाचित वडा अध्यक्ष बहादुर सिँ खड्का सहित उनेका परिवार नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको उक्त पार्टीका नगर सह सचिव रोशन सूचिकारले बताएका छन् । सुचीकारले भने- “वडा अध्यक्ष बहादुर सिँ खड्का उहाँको श्रीमती, बुहारी र नेकपा एमालेको वडा नं. १ सङ्गठन कमिटीका अध्यक्ष गोविन्द खड्का हाम्रो पार्टीमा प्रवेश गर्नु भएको छ ।” एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका सबैलाई उक्त पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्य मन्त्री त्रिलोचन भट्ट, प्रदेश कमिटी सदस्य खगेन्द्र बहादुर साउद (कवि) ले फुल माला लगाई पार्टीमा स्वागत गरेको उक्त पार्टीको नगर कमिटी अध्यक्ष अशोक सापेले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>