Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत १३ गते आइतबार

नेपाल प्रगतिशिल प्राध्यापक संगठन सुपबि केन्द्रीय क्याम्पस ईकाई कमिटि भट्ट नेतृत्वमा ।

नेकपा एमाले निकट नेपाल प्रगतिशिल प्राध्यापक सगठन सुदूरपश्चिम विश्वविद्यालय इकाई कमिटीको अध्यक्षमा बिरेन्द्र प्रशाद भट्ट चयन भएका छन । 

एमाले पार्टी कार्यालय कञ्चनपुरमा आयोजित प्राध्यापक संगठनको भेलाले भट्टको अध्यक्षतामा कार्य समिति चयन गरेको छ । 

उपाध्यक्ष प्रकासचन्द्र बडू, सचिव चक्र बहादुर विष्ट, कोषाध्यक्ष हर्ष बहादुर चन्द, सदस्य मदन खडका (बसन्त), हरिदत्त पन्त, हरिशरण भट्ट चयन भएका छन । 

नवनियुक्त प्राध्यापक संघको कार्य समितिलाई एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट लगायतका एमाले नेताहरुले बधाई तथा शुभकामना दिएका छन । एमाले कञ्चनपुरले पाटी निकट प्राध्यापकहरुलाई बधाई तथा शुभकामना दिदै पार्टी र जनताको हितमा काम गर्न सुझाव दिएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>