Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत १३ गते आइतबार

अँठाेला परिवारले खेलेकाे फागु पर्व बाट महेन्द्रनगर बाल अनाथालयलाई खाना सहयाेग

अठाेला परिवारले बाल अनाथालयका बच्चाहरूलाई एक छाक खाना खुवाएकाे छ ।
भिमदत्तनगर ४ बजारमा रहेकाे बाल अनाथालयमा अठाेला परिवारले महेन्द्रनगरमा खेलेकाे फागु पर्व बाट संकलित रकम काे केही अंश बाट एक छाक खाना खुवाएकाे त्रिलाेक जाेशीले बताए ।
बाल अनाथालय कमजाेर अवस्थामा रहेकाे ब्याक्ति सहयाेग बाट अधिकाँस खर्च भैरहेकाे सुनेर एक छाक मात्र भएपनि अनाथालयमा रहेका २९ जना बाल बालिकाहरुलाई खाना खुवाएकाे महेश कुमार जाेशीले बताएका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>