Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
डडेल्धुरा
२०७८ चैत १३ गते आइतबार

अजयमेरु का १ सय २३ जनाले पाए स्थानिय  ठाउँ मै निशुल्क आखाको शल्यक्रिया सेवा

अनुप बिक्रम मल्ल - डडेल्धुराको अमजयमेरु गाउँपालिकामा सम्पन्न दुई दिने आँखा शिबिर सम्पन्न भएकाे छ ।
शिवीरमा १ सय २३ जनाले शल्यक्रिया सेवा लिएका छन् । यही चैत्र १२ र १३ गते भद्रपुरमा सञ्चालीत शिवीरमा मोतिबिन्दुको शल्यक्रिया ८९ जना र मासु पलाएको शल्यक्रिया गरिएका ५ जना गरि जम्मा ९४ जनाले शल्यक्रिया सेवा पाएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

निःशुल्क आँखाको शल्यक्रिया शिविरमा डाक्टर बिद्याप्रसाद पन्तको टिमले सेवा दिएका थियो । गाउँपालिकाले निःशुल्क आँखाको शल्यक्रिया शिविरको आयोजना गरेको हो। गाउँपालिका वडा नम्बर ३ भद्रपुर स्वास्थ्य चौकिमा शिविरको आयोजना गरेको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरिक्षक नन्दलाल चुनाराले बताए । शिविरमा आँखा जाचँ गरि निःशुल्क शल्यक्रिया गरिरहेको थियो ।

गाउँपालिकाले स्वास्थ्यशाखा मार्फत ६ वटै वडामा एकीकृत स्वास्थ्य सिविर समेत गरेको छ । सिविरमा स्वास्थ्य परिक्षण तथा परार्मस सेवा, गर्भवती महिलाको स्वास्थ्य परिक्षण तथा अल्ट्रासाउण्ड सेवा, पाठेघरको मुखको क्यानसर परिक्षण, आँखा परिक्षण तथा उपचार सेवा, अंखसेको महिलाका लागि रिंपेसरी राख्ने सेवा, परिवार नियोजन तथा परामर्ष सेवा र निशुल्क औषधी वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख हिक्मत कडायतले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>