Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत १४ गते सोमबार

अनेरास्ववियुकाे  इकाई गठन कार्यक्रममा बिध्यार्थिहरुले बिराेध गर्दै जलाए प्रिन्सिपल  काे कुर्सि

सुदूर पश्चिम बिश्वबिद्धालय काे केन्दिय क्याम्पस  महेन्द्रनगरमा अनेरास्वबियू ईकाइ कमिटि गठन कार्यक्रममा बिध्यार्थिहरुकै बिराेध ।
केन्दिय क्याम्पसमा साेमबार ईकाई कमिटि गठन कार्यक्रम मन्च सहित सुरु भएकाे थियाे, यसरी खुला कार्यक्रम गर्न दिने बिषयमा क्याम्पसमा रहेका सबै संगठनका बिचमा सहमति गरेर खुला रुपमा कार्यक्रम गर्न दिने लिखित सहमति भएकाे बिश्वबिद्धालयका प्रिन्सिपल कुम्भ बहादुर चन्दले बताउनुभयाे ।
उहाले भन्नुभयाे संगठनले समय माग गरे अनुसार २ घन्टाको  समय दिएकाे हाे साे समयमा कार्यक्रम सुरु भैरहेकाे थियाे केही बिध्यार्थिहरु आएर तपाईले पढाइ डिष्टर्व भयाे तपाईं राजिनामा दिनुहाेस भन्ने जस्ता कुरा गरेर उनिहरुले भित्र केही ताेडफाेड र कुर्सी जलाएकाे बताए ।

अनेरास्ववियुका सुपबि राष्ट्रिय अध्यक्ष गणेश मिश्रले बिध्यार्थिहरुकाे पढाइमा समस्या भएपछि बिध्यार्थिहरुले कुर्सी जलाएकाे हुनसक्ने बताए
अनेरास्ववियु का नेता बिक्रम थापाले सबै संगठनकाे सहमतिमा भए अनुसार हामिले कार्यक्रम गरेकाे तर केही संगठनका नेताहरुले लिखित सहमति गरे आफैले बिराेध गर्दै कुर्सी जलाएकाे आफ्नाे कार्यक्रम निरन्तर चलिरहेकाे बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>