Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
दार्चुला
२०७८ चैत १४ गते सोमबार

राष्ट्रिय मावि दत्तुलाई  ८ काेठे भवन हस्तान्तरण

भाेजराज जाेशी - राष्ट्रिय माबि दत्तुलाई भवन हस्तान्तरण गरेकाे छ । महाकालि नगरपालिका वडा नम्बर ८ मा रहेकाे राष्ट्रिय माबिमा बनेकाे ८ काेठाकाे शाैचालय सहितकाे भवन बिध्यालयलाइ एक कार्यक्रम का बिच साेमबार महाकालि नगर प्रमुख हंसराज भट्ट, वडा नम्बर ४ र ९ का अध्यक्षले उद्घाटन र हस्तान्तरण गरेका छन ।

महाकाली नगरपालिकाकाे ८३ लाख ६५ हजार ७६४ रुपैयाकाे आर्थिक सहयाेगमा शाैचालय सहितकाे भवन सम्पन्न भएकाे वडा नम्बर ४ का अध्यक्ष पुष्कर राज जाेशीले बताउनुभयाे ।
बिध्यालयलाइ भवन अभाव का कारण शिक्षण लगायत काममा असहज भएकाेमा अब बिध्यार्थि तथा शिक्षक लाई पढ्न पढाउन सहज हुने बिश्वास नगरपालिकाले लिएकाे छ ।
शिक्षक, बिध्यार्थि र गाउलेले भवन बनेपछि खुसि ब्याक्त गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>