Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत १४ गते सोमबार

अनेरास्ववियु सूदुरपश्चिम विश्वविद्यालय काे केन्द्रीय क्याम्पस अध्यक्षमा महरा चयन

अनेरास्ववियु सुदुरपश्चिम बिश्वबिद्धालय केन्द्रिय क्याम्पसको दोश्रो क्याम्पस सम्मेलन साेमबार सम्पन्न भएकाे छ ।

सम्मेलनमा  संगठन का स्थाइ कमिटी सदस्य तथा सु प सह इन्चार्ज गणेश ऐरि को प्रमुख आथित्य, संगठन का सचिवालय सदस्य रक्षा बम, सचीवालय सदस्य तथा सु प बिश्वबिद्धालय राष्ट्रिय कमिटी अध्यक्ष चेतन ऐडि, नेकपा एमाले उप सचिव कर्ण ब चन्द, अनेरास्ववियु कंचनपुर जिल्ला अध्यक्ष कमल रोकाया, लगायतकाे कार्यक्रममा उपस्थिति रहेकाे थियाे । 

सम्मेलन बाट  दिनेश सिह महरा अध्यक्ष,उपाध्यक्षमा गाेबिन्द जाेशी, सचिव मान बहादुर साउद,सह सचिव प्रेरणा बम, दिनेश राेकाया, सन्ताेष धानुक, काेषाध्यक्षमा भागेश्वरि सिह समेत ३९ सदस्यिय कमिटि गठन भएकाे अनेरास्ववियु नेता बिक्रम थापाले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>