Samriddhipost
२०८२ माघ २२ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७८ चैत १५ गते मङ्गलबार

नगर प्रमुख बिष्ट द्धारा बागवानी प्रवेश द्धारको शिलान्यास  बिकाश सिंह महता

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८ नं वडा स्थित रहेको बागवानी प्रवेश द्धारको शिलान्यास गरेको छ।

सोमबार एक कार्यक्रमका साथ वडा सदस्य प्रशान्त भट्टको अध्यक्षतामा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट को प्रमुख आतिथ्यतामा प्रवेश द्धारको शिलान्यास गरिएको हो।

भीमदत्त नगरपालिका वडा न.१८ को कार्यालय बाट आर्थिक वर्ष २०७८/७९ को बजेट मा पुर्वाधार निर्माणमा साझेदारी शिर्षक अन्तर्गत विनियोजित  तीन लाख मात्र रकम मा स्थानीय जनता बाट थप जनसहभागिता रहने गरि बागवानी प्रवेश द्वार को शिलान्यास गरिएको वडा सदस्य भट्टले बताउनु भयो।

भी.न.पा १८ का वडा सदस्य प्रशान्त भट्ट को अध्यक्षता एवं नगर प्रमुख  सुरेन्द्र बिष्ट को प्रमुख आतिथ्य, भी.न.पा पुर्व नगर उप प्रमुख ईश्वरी प्रसाद खरेल र उपभोक्ता समिति अध्यक्ष हेम बहादुर बस्नेत को विशिष्ट आतिथ्य मा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>