Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत १५ गते मङ्गलबार

नेकपा (एकीकृत समाजवादी) कन्चनपुरले साेमबार आसन्न स्थानीय तहको निर्वाचनका लागि क्षेत्र र पालिका जनपरिचालन संयाेजक ताेकेकाे छ ।

निर्वाचन क्षेत्र न.१ मा संयोजक तारालामा तामाङ (प्रदेश आर्थिक मामिला मन्त्री ),निर्वाचन क्षेत्र न. २मा संयोजक लालबहादुर खड्का (समाजिक बिकास मन्त्री ),निर्वाचन क्षेत्र न.३मा सयोजक प्रकाश रावल (प्रदेश सभा सदस्य तथा पुर्ब राज्य मन्त्री ) रहेका छन ।
यसैगरि कृष्णपुर नगरपालिका सयोजक सुरेन्द्र बम, शुक्लाफाटा नगरपालिका सयोजक माधब पन्त,बेतकोट  नगरपालिका संयोजक  बिर बहादुर बुढाथोकी, भिमदत्त नगरपालिका संयोजक खेम भणडारी, दोधराचादनि नगरपालिका संयोजक धर्मराज जोशि, बेलडाँडी गाउपालिका संयोजक बिर बहादुर बिष्ट
,बेलौरि नगरपालिका संयोजक हिरामान श्रेष्ठ, पुर्नवास नगरपालिका संयोजक स्थिर घिमिरे रहेका समाजवादि बिध्यार्थि जिल्ला संयाेजक रमेश पन्तले बताए ।
    

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>