Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला,लेकम
हरि प्रसाद मिश्र हरि प्रसाद मिश्र
२०७८ चैत १५ गते मङ्गलबार

लेमक गाउँपालिकाकाे अध्यक्ष मा जाेशिकाे पुन: दावी

 दार्चुला काे लेकम गाउँपालिका का वर्तमान अध्यक्ष प्रमान्द जाेशिले पुन दावी गरेका छन्  ।
आसन्न बैशाख ३० गते का लागि ताेकिएको स्थानीय तह निर्वाचन नजिकिदै गर्दा अध्यक्ष जाेशिले पुन दाेहाेरिने दावी गरेका छन् ।
उनले भनेका छन्  याे मेराे माग नभइ लेकम बासि आम आमाबुबा दाजुभाइ दिदिबहिनी बुद्घिजिवि समाजसेवि लेकम बासिहरुकाे माग हाे म भ्रमकाे राजनीति गर्ने ब्यक्ति हाेइन लेकम बासिकाे हरेक घरधुरिमा पुग्दा मलाई फेरि अध्यक्ष मा दावी गर्नुहाेस् तपाईं काे साथमा हामी छाै भनी सबै लेकम बासि आमाबुबा बाबुनानि देखि विपक्षी पाटिका नेताहरुले पनि मेराे कामकाे मुल्यांकन गरेका गरिरहेका छन्,
अध्यक्ष जाेशीले थपे हाे म साच्चै भन्ने हाे भने सामाजिक सन्जालमा छैन रेडियो टेलिभिजनहरुमा प्रचार गर्न गहिरहेकाे छैन  मेराे ४५ वर्षको राजनीति अनुभव ले मलाई ठुलो कुरा नगर भन्छ मसगआफ्नो गाउँ ठाउँ बनाउने मिसन भिजन सहितकाे सपना छ मेराे कार्यपालिका टिममा अल्पमत भए पनि कुनै बिकाश निर्माण का कामहरु राेकिएन साथिहरुले सहयोग गर्नुभयो  अहिले ६ वटै वडा कार्यालय भवन बनिसकेका छन् ६ वटै वडामा सडक यातायात पुगिसकेको छ सबै वडा मा याे आर्थिक वर्षमा विधुत बलिसक्छ  मेराे सपना छ  नमुना लेकम बनाउने  त्यो अझै पूरा भएको छैन त्यो सपना पूरा गर्न म सक्षम छु ।
अझ लेकम गाउँपालिकाकाे अध्यक्ष काे लागि उमेदवारि लेकम बासिका माझ निवेदन गर्ने उनले बताए ।   २०७४ सालकाे निर्वाचन मा जाेशी नेकपा एमाले बाट निर्वाचित भएका थिए । उनी गाउपालिकाे अध्यक्ष भएपछि यातायात, भान्से लगायतका कुनै सहयाेगि सुबिधा नलिएकाे स्थानिय बताउछन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>