Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत १५ गते मङ्गलबार

नकैया नालामा डुबेर पुरुषकाे मृत्यु

बेलौरी नगरपालिका–६ स्थित नकैया नालामा डुबेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल खड्काका अनुसार माछा मार्न गएका सोही ठाउँका ३८ बर्षिय रामदास रानाको मंगलवार दिउँसो डुबेर मृत्यु भएको हो ।

नालामा पुल निर्माण भइरहेको छ, नालामा दलदले हिलो र पानी थियो,’ उनले भने, ‘प्रारम्भिक अनुमान अनुसार त्यसैमा फसेर मृत्यु भएको जस्तो देखिन्छ, बिस्तृत अनुसन्धान हुन बाँकी छ ।’

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>