Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७८ चैत १५ गते मङ्गलबार

जनताकाे ढाड सेक्दै भिमदत्त नगरपालिका, नगरबासि निजि ब्यावसायि खाेज्दै जाने बाध्यतामा
नगरपालिकामा थन्काएर राखेकाे सफाई ट्याङ्कि

भिमदत्त नगरपालिकाले सरसफाईकाे एउटा छुट्टै युनिट खडा गरि सरसफाई ब्यावस्थापनकाे काम गर्दै आएकाे छ ।
नगरसंग सेफ्टि ट्याङ्की सफाई गर्ने सबै साधन( ट्याक्टर, राम्राे क्षमताकाे ट्याङ्कि, चालक, सफाई कर्मि ) आवश्यक सबै प्रबन्ध रहेकाे छ । तर आजसम्म कुनैपनि नगरबासिकाे सेफ्टि सफा गर्न प्रयाेग गरिएकाे छैन ।
यसरी सेफ्टि सफाईका लागि नगरपालिका पुगेका सुरेस बडू भन्दछन नगरपालिकामा गएर साेधपुछ गर्दा त्यहाका कर्मचारिले प्राईभेट कम्पनिकाे नम्बर दिए र भने याे काम गर्न जादैन बाहिरकै लग्नु पर्दछ, त्यसपछि प्राईभेट कम्पनि कहाँ जादा नगरपालिकाले ताेकेकाे भन्दा दुईगुणा बढि मूल्य पर्ने रहेछ। यसरी नगरपालिकाले साधन किनेर राख्ने तर काम गर्न नजानुले प्राइभेट कम्पनि पाेस्न वा काम नगरे पनि साधन खरिद गरेर केही ब्याक्तिगत लाभ लिनका लागि किनेर राखेकाे शंका गरेका छन ।
याे पुरै कार्यकाल पूरा हुने अन्तिम चरण सम्म पनि याे किन संचालन भएन के सेवाग्राहि नगरबासिले शंका गरे जस्तै  लाभ लिनका लागि संचालन नगरिएकाे हाे भनी नगर प्रवक्ता हिमाल चन्द लाई साेद्धा उहाले यस्ताे फाेहर ब्यावस्थापन गर्ने नगर सरकारकाे दायित्व भएकाे तर बिसर्जन गर्ने ठाउँ ब्यावस्थापन नभएका कारण याे काम गर्न नसकिएकाे, ब्यावस्थापनका लागि बिल गेट्स फाउण्डेस संग पनि छलफल गरेकाे तर के के भयाे काम गर्न नसकेकाे स्विकार गरे तर सेवाग्राहिले साेचे जस्ताे केही नभएकाे बताए ।
यसरी जरुरि काम समेत गर्न नसक्ने नगरपालिकाले जनताका पक्षमा कसरी काम गर्न सक्दछन सेवाग्राहीले प्रश्न गरे । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>