Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७८ चैत १६ गते बुधबार

शुक्लफाँटाकाे चितुवा मझगाँउ नालामा थापेकाे पासाेमा पर्याे

भीमदत्त नगरपालिकाको मझगाउँ नालामा एउटा चितुवा पासोमा फसेको छ । वडा नं. १५ र १६ बीचको मझगाउँ नालामा चितुवा पासोमा फसेको हो । उक्त क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्र पर्छ ।
निकुन्ज का जनावर आउने र खेतिपाति नाेक्सान गर्ने भएका कारण स्थानियले पासाे राख्ने गरेका छन ।

निकुञ्ज प्रमुख किशोरकुमार मेहताले भने चितुवा पासाेमा परेकाे खबर आएकाे छ, टाेलि‘घटना स्थल पुगेपछि बिस्तृत थाहा हुने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>