Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
हरि प्रसाद मिश्र हरि प्रसाद मिश्र
२०७८ चैत १७ गते बिहिबार

लेकम गाउपालिका केन्द्रमा लामाे प्रयत्न पछि  पुग्याे सडक
फाेटाे - हरि प्रसाद जाेशी

जिल्लाकाे लेकम गाउपालिका सडक संजालमा जाेडिएकाे छ । बुधबार सडक पुगेपछि स्थानियहरुले त्यहा बाटाे बनाउने मेसिन चालक लाई स्वाग गरेका छन ।
लेकम गाउपालिकामा सडक बाट नछाेईएकाे र सडक बाट टाढा रेहेकाे गाउँपालिका थियाे । अध्यक्षमा परमानन्द जाेशी निर्वाचित भएर आएपछि उनले सडक लाई मुख्य प्राथमिकता दिदै सडकहरु निर्माण गरेका छन ।
जाेशिकाे नेतृत्वमा गाउपालिकाले मालिकार्जुन गाउपालिकाकाे ऐरिछाना तर्फबाट बाट धनथला हुँदै रातामाटा गाउपालिका भवन बन्ने केन्द्र सम्म सडक पुगेकाे छ । यसैगरि शैल्यशिखर नगरपालिका तर्फबाट तेलिगाउ तिउनेगाउ हुँदै सिराेडा, माैखाेलि र रिठाचाैपाता लगायतका ठाउमा सडक सन्जालका रुपमा पुगेकाे छ ।
गाउपालिकाले यसरी सडकबाट जाेडेपछि त्यहा बन्ने सरकारि भवन बनाउन, बाटाघाटा स्ताेन्ति गर्न, निजि निर्माण गर्न, सर-  सामान ओसार पसार गर्न र बिरामि तथा मानिस काे आवत जावतकाे लागि सहज भएकाे मानिस बिरामि हुदा बाेकेर अस्पताल पुग्दा सम्म ज्यान जाने अवस्था थियाे बाटाे बनेपछि अहिले समयमा नजिकाे अस्पताल पुगाएर ज्यान बाच्ने अवस्था सम्म पुगेकाे गाउपालिका ५ का निवासि ईन्जिनियर दिवाकर जाेशी बताउछन ।
गाउपालिका अध्यक्ष जाेशीले विभिन्न बिवाद दलिय असयाेगका बावजुद यति बाटाे र बिकास गर्न सकियाे पालिका भवन अब चाडै निर्माण हुने र जनतालाइ त्यहाबाट सहज रुपमा सेवा दिन सकिने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>