Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०७८ चैत १७ गते बिहिबार

दार्चुला काे महाकाली नगरपालिकामा बुधबार ठेकेदार र कर्मचारि बिच बिवाद भएको छ ।  दार्चुला निर्माण ब्यवसायि सर्पराज बडु र नगरपालिका का इन्जिनियर प्रकाश साहु बिच विवाद भएर हगामा भएको हाे ।
महाकाली नगरपालिकाले निर्माण गरिरहेकाे काटै बाज सडक काे काम गरिरहेका निर्माण ब्यावसायि बडुले कम क्वान्टिटिमा काम गरेर आएका कारण थप काम गर्न भन्दा निर्माण ब्यावसायि आक्राेशित भएर बिवाद भएकाे नगरपालिकाका ईन्जिनियर प्रकाश साहुले बताएका छन ।
उनले आज काम आज साईडमा काम गर्न निर्माण ब्यावसायि गएकाे पनि बताएका छन ।
निर्माण ब्यावसायि कम काम गरेर नगरप्रमुखकाे मिलाेमतेमा भुक्तानि लिने गरेका स्थानियले बताएका छन ।
नगरपालिका स्राेतका अनुसार नगर प्रमुख हशराज भट्ट ले मघ्यस्थता गरेपछि विवाद केही साम्य भएको,  ब्यवसायि बडुलाइ समान्य चाेटपटक लागेको,  विवादका क्रममा उनकाे ज्याकेट समेत च्याचिएको बताउछन  ।
  ब्यवसायि बडुका अनुसार नगरपालिका भित्र करिब ४कराेड बराबरकाे दुईवटा ठेक्का चलिरहेका छन् उनि एक महिना देखि भुक्तानी का लागि नागरपालिका घाइरहेका थिए इन्जिनियर ले नटेेरेपछि विवाद भएको उनले बताए । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>