Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
दार्चुला
२०७८ चैत १८ गते शुक्रबार

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी द्वारा जिल्ला अस्पताल दार्चुलाको अनुगमन

हरि प्रसाद जाेशी - सुदूरपश्चिम प्रदेश सरकारका वातावरण मन्त्री मान बहादुर धामिले जिल्ला अस्पताल दार्चुलाकाे अनुगमन गरेका छन ।
अस्पताल अनुगमनका क्रममा हालै मात्र नियुक्ति पाएको अस्पताल व्यवस्थापन समितिले मंन्त्रिलाइ तीन बुंदे माग पत्र अनुराेध गरिएकाे छ ।
अस्पतालमा रहेका २ वटा एम्बुलेन्सलाई तत्काल मर्मत गरिदिन, अस्पताल लाइ सुविधा सम्पन्न एम्बुलेन्स र शव वाहनको ब्यावस्था गरिदिन र अस्पतालमा रहेकाे कर्मचारी हरुको अभाव पुरा गरिदिन माग गरेकाे अस्पताल ब्यावस्थापन समितिका अध्यक्ष दिपक जाेशीले बताउनु भयाे ।
निवर्तमान जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दलजित सिंह धामील ाईसफलतापूर्वक आफ्नो कार्यकाल पूरा गरेकोमा स-सम्मान मन्त्री बाट सम्मान पत्र प्रदान गरिएको जोशीले समृद्धि पाेष्ट लाई जानकारी दिएका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>