Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत १८ गते शुक्रबार

नेकपा( संयुक्त) काे सुदूरपश्चिम प्रदेश कार्यबाहक अध्यक्षमा बैद्धिक नेता मिश्र चयन ।

नेकपा संयुक्त को आज बसेको शुदुर पश्चिम प्रदेश समिति को बैठकले पार्टी को कार्यवाहक अध्यक्ष मा मोहन देब मिश्र लाई  चयन  गरेकाे छ ।
लामाे समयमा पार्टिमा काम गरेका बिध्यार्थि संगठनकाे नेतृत्व समेत गरेका विडी जोशी लाई केन्द्रीय पोलिटब्यूरोमा सिफारिश गर्ने निर्णय गरेको छ ।   पार्टी उपाध्यक्ष मोहनदेब मिश्र को अध्यक्षतामा पार्टी केन्द्रीय महासचिव केदारचन्द्र शर्मा को प्रमुख आथित्य र पुर्ब मन्त्री जयदेब जोशी को आथित्यमा बसेको बैठकले सो निर्णय गरेको नेता मिश्रले बताए । सोही अवसरमा पार्टी का तत्कालिन सम्मानित नेता बिष्णुबहादुर मानन्धरको प्रथम स्मृति सभाको आयोजना  पनि गरिएको मिश्रले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>