Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
अत्तरिया
२०७८ चैत १९ गते शनिबार

अत्तरिया तनावग्रस्त पदमा अस्पताल ताेडफाेड

अत्तरियामा रहेको पदमा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् । शुक्रबार साँझ उपचारका लागि भर्ना भएका बिरामीको अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै स्थानियले तोडफोड गरेका हुन् ।

अत्तरिया बजार क्षेत्र तनाब ग्रस्त बनेको छ । गोदावरी नगरपालिका– ३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्यु भएको थियो ।

डायरियाका बिरामी बोहराको अस्पतालले लापरबाही गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलले बताए ।

मृतकका आफन्तले ढुंगा प्रहार गर्दा अस्पतालको अगाडीको सिसा फुटेको छ । मृतकका आफन्तले अस्पतालको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>