Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०७८ चैत १९ गते शनिबार

माओवादी केन्द्र दार्चुला को अगुवा कार्यकर्ता प्रशिक्षण भेला आज

हरि प्रसाद जाेशी - नेकपा माओवादी केन्द्र दार्चुला जिल्ला समन्वय समिति को आयोजनामा अगुवा कार्यकर्ता प्रशिक्षण भेला कार्यक्रम समुद्घाटन समारोह भएको सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति संयोजक मानबहादुर धामी सन्तोष को अध्यक्षतामा , नेकपा माओवादी केन्द्र पोलिटब्युरो सदस्य सूप प्रदेश समिति ईन्चार्ज खगराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रदेश कमिटी सचिव जनक बुढा लगायत को उपस्थितिमा प्रशिक्षण भेला कार्यक्रम सम्पन्न भएको हो।
अहिले पालिकाहरुको रिपोर्टिङ एवम् प्रशिक्षण कार्यक्रम भइरहेको जानकारी पार्टी समन्वय समिति सचिव पदम राज पन्त प्रेम ले जानकारी गराउनुभएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>