Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत १९ गते शनिबार

चुनावका मुखमा लेखकले छाेडे काग्रेस एमाले प्रवेश

काग्रेस पृष्ठभुमिका थानेश्वर लेखकले काग्रेस छाेडि एमाले प्रवेश गरेका छन । लेखक काग्रेस नेता रमेश लेखकका भाइ  पर्ने हुन।

लामो समय सम्म नेपाली काग्रेसका कृयाशिल सदस्य  रहेका लेखक र  श्याम नेगी  शनिबार नेकपा (एमाले) पोलिटव्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेशका सह-ईञ्चार्ज राजेन्द्र सिंह रावले टीक  लगाई जनताकाे प्याराे पार्टि एमाले प्रबेश गरेकाे र आजैका मिति बाट काग्रेस काे कुनैपनि पदमा नरहेकाे जानकारी समेत गराउन चाहेकाे  समृद्धि पाेष्ट लाई बताएका छन ।
दुबै युवाहरु भिमदत्त वडा नम्बर ६ का बासिन्दा हुन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>