म्यादि प्रहरिकाे अन्तिम नतिजा आइतबार निस्केकाे छ । १४ सय ६९ म्यादि प्रहरी काे नाम सफल सुचिमा निस्किएकाे छ । सक्षम भएर पनि आफ्नाे नाम नआएकाे आबेदककाे गुनासाे छ ।
लिखित परीक्षा राम्राे गरेकाे २० मा १९ प्रश्न मिलेका भएपनि परिक्षामा फेल भए कसरी यस्ताे हुन्छ, मेरा बाट सार्ने पास भए उनकाे काेहि मान्छे थिए, मेराे भनसुनमा काेहि भएन मैले आफ्नाे नाम नम्बर सबै लेखेकाे छु, सब ठिक छ तर मेराे नाम किन आएन भनेर दाेधारा चादनी १ का नरेन्द्र प्रसाद भट्ट ले बताए ।
बेराेजगारिकाे समस्याले पिल्सिएका युवाहरुले थाेरै भएपनि खर्च चलाउन सहज हुने कारणले म्यादि प्रहरिमा आबेदन गरेका थिए ।
कंचनपुर प्रहरी प्रवक्ता भन्दछन छनाैट प्रक्रिया राम्राे निस्पक्ष गरेकाे हाे, कतिपय उमेदबारले कपिमा राेल नम्बर र नाम समेत नलेखेकाे अवस्था छ कस्काे भनेर कसरी थाहा पाउन सकिन्छ भनेर बताए ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया