Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत २० गते आइतबार

आदर्शले जित्याे मेयर कपकाे उपाधि

दोस्रो पालिका स्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधी आदर्श गाँउपालीकाले हात पारेको छ। आज भएको फाइनल खेलमा जोरायल गाउँ पालिकाकालाई पराजित गर्दै जित हात पारेको हो ।
बिहिबार बाट सुरु भएको उक्त खेलमा जिल्लाका नौं स्थानिय तह मध्य आठ ओटा स्थानिय तहबाट आठ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा जोरायल गाउँ पालिकाका दृतिय र पुर्बी चौकी गाउँपालिका तृतीय स्थान हात पर्न सफल भएका छन । दिपायल सिलगढी नगरपालिकाको आयोजना प्रतियोगिता चार दिन सम्म टुडिखेलमा संचालन भएको थियो।
प्रथम हुने टिमले एक लाख पुरस्कार,दृतियले ७५ हजार र तृतिय ले ५० हाजार नगद सिल्ड मेडल टफी र प्रमाण पत्र प्राप्त गरेका छन्।
दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी ले स्थानीय टुडिखेलमा दोस्रो पालिका स्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिताको समापन गर्नु हुदै बिगत तिन बर्ष देखि कोरना को कारण हुन नसकेको खेलकुद अब चलायमान हुने बताउनु भयो। खेलले ब्याक्ती लाइ स्वस्थय तन्दुरुस्त बनाउनुको साथै खेल संग आत्मियता गासेको बताउनुभयो ‌। नगरले खेल मैदान बनाउने र खेलमा समेत लगानि गरेको बताउनुभयो।
समापन कार्यक्रम मा बोल्दै नेपाल कम्यूनिष्ट पार्टी एमाले डोटी का अध्यक्ष चक्र मल्लले स्वास्थ का लागि खेलकुद राष्ट्का लागि खेलकुद शान्ति का लागि खेलकुद भएको बताउदै खेल अनुसासित, नियम पुर्बक खेल्ने सबैखेलाडी लाइ धन्यबाद दिनुभएको थियो। साथै मल्लले विजय टिमलाइ बधाइ समेत दिनुभएको थियो ‌।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>