Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत २० गते आइतबार

डाेटिकाे पुर्बिचाैकिमा जिप दुर्घटना २ काे मृत्यु  ४ जना घाईते अस्पताल भर्ना ।

पुर्बिचौकी गाउँपालिकामा जिप दुर्घटना भएको छ । स्थानीय बजार साझघाटबाट गैरा गाउँ जानेक्रममा से १ ज ८३९ नम्बरको जिप  दुर्घटना हुँदा कम्तीमा २ जनाको मृत्यु भएको पत्रकार दीपेन्द्र खड्काले घटनास्थलबाट जानकारी दिएका छन् । मृतको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

४ जना घाइतेको उपचारका लागी जिल्ला अस्पताल डोटीमा ल्याउने कार्य भइरहेको छ । मृतकहरूको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ गएको प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>