Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत २० गते आइतबार

चेत बहादुर शाहकाे सहयाेगमा वाईसियल बेलडाडी क्रिकेटमा सहभागी

समाजसेवि युवा चेत बहादुर शाहले वाईसियल बेलडाडी लाई खप्तड युवा क्लब खैरिघाट ले आयाेजना गरेकाे किर्केट प्रतियोगिता  सहभागी गराएका छन ।

शाह आफैले काेच गराउदै खेलाडिहरु सहभागी गराएका छन । शाह बेल्डाँडि गाँउपालिका वार्ड नम्बर १ काे अध्यक्ष मा माओवादि केन्द्र का प्रबल दाबेदार समेत रहेका उनी समाजसेवा मा लामाे समय देखि लागिरहनु भयकाे छ ।  सरस्वती मा बि झरना सागर का ब्यबस्थापन समिति र  अल स्टार युवा क्लब का समेत अध्यक्ष  हुनुहुन्छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>