Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
दार्चुला
२०७८ चैत २१ गते सोमबार

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन दार्चुलाको नयां नेतृत्व चयन भएकाे छ ।

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन दार्चुला जिल्लाको नयाँ कमिटी गठन गरिएको छ।
आन सिंह डागा अध्यक्ष रहने गरि  २१  सदस्यीय कमिटि गठन गरिएको छ।उपाध्यक्षमा दुर्गेश विष्ट,रबिन्द्र पुन मगर र माधवी बोहरालाई चयन गरिएको छ।त्यस्तै सचिवमा दिनेश धामी,सह सचिवमा गणेश भट्ट ,कोषाध्यक्षमा खेमराज कपाडी र सह-कोषाध्यक्षमा  श्यान सिह महतालाई चयन गरिएको नेपाल राष्ट्रिय  निजामती कर्मचारी संगठन दार्चुलाका अध्यक्ष आन सिह डागाले बताउनुभयो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>