Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
धनगढी
२०७८ चैत २१ गते सोमबार

कैलाली राष्ट्रिय जनमाेर्चाका अध्यक्ष माओवादि केन्द्रमा प्रवेश ।

राष्ट्रिय जनमोर्चा नेपालका कैलाली जिल्ला अध्यक्ष दयाराम संज्याल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन । सोमबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पूर्वस्थायी समिति सदस्य तथा केन्द्रिय सदस्य देव गुरुङले अबिर माला लगाएर उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

नेता गुरुङकाे प्रमुख आथित्यमा कैलालीको संघिय निर्वाचन क्षेत्र नं २ को प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चा कैलालीका जिल्ला अध्यक्ष सहित टीकापुर नगर समिति पुरै समाहित भएको नेपाल कम्युनिष्ट पार्टी माओेवादी केन्द्र टीकापुरका अध्यक्ष खडक शाह संघर्षले जानकारी दिए । उनकाअनुसार साे कार्यक्रममा दुई दर्जनबढी जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कार्यक्रममा प्रदेश इन्चार्ज खगराज भट्ट , केन्द्रिय सदस्यहरु नेपबहादुर चौधरी, हरी ज्ञवाली, रुपा चौधरी, लक्षिराम आचार्य, तिलक परियार, लालबहादुर सोडारी, प्रदेश अध्यक्ष हरीराम चौधरीको उपस्थिति रहेको थियो । दुर्गा बडुवालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गणेश गिरीले गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>