Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
डडेल्धुरा
२०७८ चैत २२ गते मङ्गलबार

अनेरास्ववियू ,डडेल्धुरा को अध्यक्ष मा :दिपेन्द्र थलाल निर्वाचित  !

अनुप बिक्रम मल्ल -                                      नेकपा ( एकीकृत समाजवादी ) निकट अनेरास्ववियू डडेल्धुरा को  १० औं जिल्ला सम्मेलन बाट अध्यक्ष मा दिपेन्द्र थलाल सर्वसम्मत  निर्वाचित  भएका  छन् ।
सङ्गठन का केन्द्रिय महासचिव आरति लामा को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रम प्रतिनिधि सभा सदस्य निरा जैरु , डा. तारा जोशी , जिल्ला अध्यक्ष तुलाराम बोहरा को विशेष आतिथ्यता एवम् अन्य नेताहरू को उपस्तिथि मा सम्पन्न भएको कार्यक्रममा सास्कृतिक प्रस्तुति सहित प्रशिक्षण पनि दिइएको थियो । साथै जिल्ला कमिटीमा उपाध्यक्ष क्रमशः उर्मिला बिष्ट , टेक ब. धामी , सुन्दर धामी , सचीव  जनक जोशी  सह- सचिब मा क्रमशः राम बिष्ट , चन्द्र बोहरा , सन्देश जैरु र कोषाध्यक्ष मा हेमा भट्ट सहित ३९ सदस्यीय कमिटी सर्वसम्मत रूपमा घोषणा गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>