Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
डडेल्धुरा
२०७८ चैत २२ गते मङ्गलबार

माओवादी केन्द्र बाट भागेश्वर गाउपालिका अध्यक्षमा पाण्डेय सर्वसम्मत उमेदबार चयन

अनुप बिक्रम मल्ल -                                       नेकपा माओवादी केन्दबाट भागेश्वर गाउँपालिका अध्यक्षको उम्मेदवार विष्णु पाण्डेयलाई सर्वसहमतीमा छनोट गरेको छ ।

माओवादीको गाउँपालिका कमिटीले पाण्डेलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको युवा नेता पुष्प भट्टले बताए ।

माओवादीले आसन्न निर्वाचनका लागि उमेदबारकाे टुङ्गाे लगाउन थालेका छन । गठबन्धन दलहरुले पछि आपसि सहमतिका आधारमा कस्काे उमेदबार बनाउने भनेर सहमति गर्ने र चुनावमा जाने भएता पनि पार्टिका तर्फबाट उमेदबारकाे टुङ्गाे लगाएकाे भट्टले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>