Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
मसुरिया
२०७८ चैत २३ गते बुधबार

मसुरिया स्वास्थ्य चाैकिमा एम्बुलेन्स सेवा सुरु

कैलाली, मसुरिया स्वास्थ्य चौकीमा बुधबारबाट एम्बुलेन्स सेवा सुरुवात भएको छ । गौरीगंगा नगरपालिका वडा नं ९ मा रहेको मसुरिया स्वास्थ्य चौकीमा आज एक कार्यक्रमका बीच वडा नं ९ का अध्यक्ष हरि प्रसाद तिवारीले एम्बुलेन्सको पुजा गरी स्वास्थ्य चौकी प्रमुख लालप्रसाद पन्तलाई हस्तान्तरण गरेका छन् । नगरपालिकाको १६ लाख रुपैयाँको सहयोगमा एम्बुलेन्स खरिद गरिएको वडा अध्यक्ष हरि प्रसाद तिवारीले बताएका छन् । दुई बर्ष अगाडि देखि एम्बुलेन्स ल्याउने प्रयासले हाल आएर सार्थकता पाएको बताउँदै वडा अध्यक्ष तिवारीले जटिल स्वास्थ्य उपचारका लागी आपतकालिन स्वास्थ्य सेवा र उपचारका लागि सबैले लाभ पाउने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>