नेपाली कांग्रेस लालझाडीले गठबन्धन नर्गन नेतृत्वलाई आग्रह गरेको छ । कांग्रेसको लालझाडी गाउँपालिका कार्य समितिले बुधबार पत्राचार गर्दै गठबन्धन नर्गन सुझाव दिएको हो ।
लालझाडीमा कांग्रेस नेतृत्व लिन सक्षम रहेको गाउँपालिका नेता हेमराज रानाले बताए । विगत ५ वर्षमा माओवादी केन्द्र नेतृत्वबाट पीडित लालझाडीबासीको पक्षमा कांग्रेस रहेको उनी बताउँछन् ।
‘लालझाडीमा हाम्रो पार्टीको चुनाव चिन्हबाहेक अन्य पार्टीको चुनाव चिन्हमा भोट हाल्ने अवस्था छैन्,’ उनले भने, ‘यहाँ गठबन्धन लाद्न खोजे कदापी स्वीकार्य हुँदैन् ।’ वडा न २ मा हेमराज राना, ३ मा राेहित वडायक, ४ मा लक्ष्मण राना, ६ मा हर्क नारायण जाेशी रहेका रानाले बताएका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया