Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
बेल्डाडी
२०७८ चैत २४ गते बिहिबार

कुनै दलकाे बैशाखि नटेकि एक्लै चुनावमा जाने काग्रेस बेल्डाडिकाे निर्णय ।

नेपाली काँग्रेस बेलडाँडी गाउँकार्य समितिले गठबन्धन नगरी एक्लै चुनाव लडने निर्णय गरेकाे छ ।

विहिवार काँग्रेस बेलडाँडी गाउँ कार्य समितिकाे बैठकले कुनै पनि पार्टीकाे बैशाखि टेक्न आवश्यक नरहेकाे भन्दै एक्लै चुवान लडने निर्णय गरेकाे हाे ।

विगत ५ बर्षमा कम्युनिस्ट सरकारबाट पिडित जनताकाे पक्षमा उभिएकाे काँग्रेसले शुसासन र विकासका पक्षमा उभिने दृढ संकल्प गर्दै आसन्न बैशाख ३० गतेकाे स्थानिय तहकाे निर्वाचनमा बेलडाँडी काँग्रेसले कसैकाे बैशाखि नटेकी एक्लै चुवान लडने निर्णय गरेकाे काँग्रेस बेलडाँडी गाउँकार्य समिति सचिव कुलैराज उपाध्यायले जानकारी दिनु भयाे ।

उनले भने “ काँग्रेसकाे चुनाव चिन्ह रूख बाहेक कुनै पनि पार्टीकाे चुनाव चिन्हमा भाेट नमाग्ने र बेलडाँडी काँग्रेस सिगाे एकताबद्व भई अघि बढने निर्णय गरेकाे बताए ।´´
गठबन्धनका सवालमा जिल्लाका थुप्रै स्थानिय तहमा काँग्रेसले गठबन्धन नगर्ने निर्णय गरेकाे छ ।

पार्टीकाे केन्द्रीय समितिले गरेकाे आगामि निर्वाचनमा स्थानिय आवश्यकता अनुसार गठबन्धन गरि तालमेल गर्ने गरेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>