Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत २४ गते बिहिबार

काग्रेस बेलाैरि नगरले समेत गठबन्धन गरि चुनाव नलडने निर्णय गर्याे ।

नेपाली काँग्रेस बेलाैरी नगरकार्य समितिले गठबन्धन स्वीकार्य हुदैन भन्दै एक्लै चुनाव लडने निर्णय गरेकाे छ ।

विहिवार नेपाली काँग्रेस बेलाैरी नगरकार्य समितिकाे बैठकले जनताकाे भावना अनुरूप कुनै पनि पार्टीकाे बैशाखि टेक्न आवश्यक नरहेकाे भन्दै एक्लै चुवान लडने निर्णय गरेकाे हाे ।

निर्वाचनमा बेलाैरी काँग्रेसले कसैकाे बैशाखि नटेकी एक्लै चुवान लडने निर्णय गरेकाे काँग्रेस बेलाैरीका सचिव कन्हैया रानाले जानकारी दिनु भयाे ।

उहाँका अनुसार “ काँग्रेसकाे चुनाव चिन्ह रूख बाहेक कुनै पनि पार्टीकाे चुनाव चिन्हमा भाेट नमाग्ने र बेलाैरी काँग्रेस सिगाे एकताबद्व भई अघि बढने निर्णय गरेकाे बताए ।                                                                   याे समेत कंचनपुरमा लालझाडि, भिमदत्त र बेलडाडीले गठबन्धन गर्न नसकिने मनसायकाे निर्णय गरिसकेका छन तर जिल्लामा गठबन्धन दलकाे गठबन्धन गर्ने सहमति भएकाे छ 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>