मालाखेतिमा दुर्घटना हुदा १ जनाकाे मृत्यु भएकाे छ। गाेदावरि नगरपालिकाकाे पुर्व पश्चिम राजमार्ग काे अत्तरिया गुलरिया सडक खण्डकाे मालाखेतिमा माेटरसाईकल दुर्घटना हुदा १ जनाकाे मृत्यु भएकाे घटना स्थलमा खटिएकाे प्रहरिले बताएकाे छ । प्रहरी उद्दारमा रहेकाे कारण थप जानकारी आउने केही समय लाग्ने घटना स्थलकाे प्रहरिले जनाएको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया