Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
धनगढी
२०७८ चैत २५ गते शुक्रबार

सुदूरपश्चिम प्रदेश सरकार पूर्नगठन हुने भएको छ । सत्ता गठबन्धनमा भएर पनि सरकारमा सहभागी नभएको नेपाली कांग्रेसलाई आज सुदूरपश्चिम सरकारमा सहभागी गराउन लागिएको हो

समाजवादीका तीन जनालाई हटाएर कांग्रेसका तीन जनलाई मन्त्री बनाउने तयारी भइरहेको छ ।

समाजवादीको तर्फबाट सरकारको प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीको ठाउँमा कांग्रेस संसदीय दलका नेता डा‍ रणबहादुर रावललाई ल्याउने तयारी भइरहेको छ ।

सामाजिक विकास राज्य मन्त्री मिना साउदको ठाउँमा कांग्रेस सचेतक टेक बहादुर राैकलाई ल्याउने तयारी भइरहेको छ ।

यस अघि माओवादीको नेतृत्वमा एकीकृत समाजवादी सहितको सरकार थियो ।

आज रातिदेखि चुनावी आचारसंहिता लाग्ने भएकाले त्यसअघि नै सरकारमा सहभागी हुने गरी गृहकार्य अगाडि बढेको हो ।

प्रदेशसभामा समाजवादीको १४, माओवादीको १३, कांग्रेसको १२ र एमालेका सभामुख सहित ११, दश जना सांसद छन् । कांग्रेस सत्ता गएसँगै प्रमुख प्रतिपक्षको हैसियत एमालेले पाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>