Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
धनगढी
२०७८ चैत २५ गते शुक्रबार

सुदुरपश्चिम सरकार का मन्त्री फेरबदल काे थपिए काे हटाईए ।

मन्त्रिपरिषद् पुनर्गठन गर्दै मुख्यमन्त्री भट्टले कांग्रेसलाई सरकारमा सहभागी गराउँदै ३ मन्त्री नियुक्त गरेका छन् ।

कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानूनमन्त्री, गोबिन्द बोहरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालेलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

मन्त्रि तारा लामा तामाङ काे ठाउमा सांसद प्रकाश रावल लाई जिम्मेवारि दिईएकाे छ, पुर्णा जोशी र लालबहादुर खड्कालाई समेत मन्त्रीबाट हटाइएको छ ।

राज्यमन्त्रीबाट चुनकुमारी चौधरीलाई फिर्ता बोलाएर कञ्चनपुरका सांसद कुलवीर चौधरीलाई राज्यमन्त्री बनाइएको छ ।

अर्थ राज्यमन्त्रीबाट माया तामाङ बोहरालाई फिर्ता बोलाएर अमर साउँदलाई नियुक्त गरिएको छ । सामाजिक विकास राज्यमन्त्रीबाट मनाकुमारी साउँदलाई समेत फिर्ता गरिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>