Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत ३० गते बुधबार

यातायात राष्ट्रिय ब्यावसायि महासंघ स्वार नेतृत्वमा महाकालि बाट पन्त उपाध्यक्ष निर्वाचित ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर निर्विरोध निर्वाचित बनेका छन् । यही चैत २७ देखि २९ गतेसम्म चलेको महासंघको छैटौं राष्ट्रिय महाधिवेशनबाट स्वाँर अध्यक्षमा निर्विरोध निर्वाचित बनेका हुन् ।

यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला निर्वाचित भएका छन् । यस्तै, ऐनकुमारी शाही र हरिशरण केसी, उपाध्यक्षमा महाकालि बहुउद्देश्यीय कम्पनि प्रालिका अध्यक्ष डम्मर राज पन्त लगायत निर्वाचित भएका वरिष्ठ उपाध्यक्षमा निर्वाचित बनेको सिटौलाले बताए । महासंघको तीन वर्षे कार्यकालका लागि ७६ जनाको कार्यसमिति समेत महाधिवेशनबाट निर्वाचित बनेका छन् ।

यसैगरी, महासंघको महासचिवमा डेकनाथ गौतम, उप–महासचिवमा पुरुषोत्तम सिंखडा, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सह–कोषाध्यक्षमा अर्जुन गौतम, वर्गीय संयोजकहरू प्रकाश तिवारी, रामप्रसाद घिमिरे, रामसुन्दर परियार, प्रदेश संयोजकमा केदार पौडेल, केन्द्रीय सदस्यहरूमा खड्गबहादुर विश्वकर्मा, दिलबहादुर श्रेष्ठ निर्वाचित बनेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>