Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ०३ गते शनिबार

बेतकाेट नगरमा आधारभुत पत्रकारिता तालिम सम्पन्न

ललित साउँद                                             जिल्लाको बेदकोट नगरपालिकामा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ।
 वेदकोट नगरपालिकामा अवस्थित वेदकोट युवा संजाल द्वारा आयोजना गरिएको एक साता सम्म संचालन गरिएको आधारभुत पत्रकारिता तालिम सनिवार एक कार्यक्रमका साथ नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यता मा समापन गरिएको हो।

२०७८ चैत्र २७ देखि बैशाख ३ गते एक साता सम्म संचालन गरिएको आधारभूत पत्रकारिता तालिममा २० जना युवायुवती को सहभागिता रहेको थियो। बेदकोट नगरपालिकामा रहेका १०   वडा बाट एक वडाबाट दुई जना सहभागि रहेको युवा संजालले जानकारी दिएको छ। आधारभूत पत्रकारिता तालिम सुदूरपश्चिम प्रदेशका अनुभवी दक्ष क्षमतावान वरिष्ठ पत्रकार  चित्राङ्ग थापा, खेम भण्डारी र नेपाल पत्रकार महासंघका उपाध्यक्ष भवानी भट्टले प्रशिक्षार्थी लाई प्रशिक्षण दिएको थियो।

पत्रकारिता तालीमले पत्रकारिता क्षेत्रमा काम गर्न चाहाने युवा युवतीहरुका लागि महत्वपुर्ण योगदान पुर्याउने नगर युवा संजालका अध्यक्ष पदमराज पाण्डेयले बताए । उनले भने, 'युवा संजालले वेदकोट नगरपालिकामा युवा लक्षितका साथै विभिन्न समाजिक हितका  कार्यक्रम गर्दै आएको छ।'

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>