Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख ०५ गते सोमबार

शुक्लफाँटा ८ मा जंगलि हात्ती बाट जाेगिन साईरन जडान

शुक्लफाँटा नगरपालिका वडा नम्बर ८ मा जंगलि हात्ती बाट घर गाेठ, बालि र मानविय  लगायतकाे क्षति बाट जाेगाउन र क्षति कम गर्न विभिन्न स्थानहरूमा पूर्व सूचना प्रणाली 'साइरन' जडान गरिएको छ ।

जङ्गली जनावरबारे पूर्व सूचना दिन वडाका बेल्डाँडी, मणिकाधाम टोल, पारिफाँटा, नौखरी र भमरभोजमा ३ वटा साइरन जडान गरिएको हो ।

पटकपटक हुने जङ्गली हात्तीको आक्रमणबाट स्थानीयको खेतीबाली र अन्य भौतिक पूर्वाधारमा हुनसक्ने क्षतिको सुरक्षाका लागि उच्च सतर्कता अपनाउन र क्षति हुन नदिन सामुदायिक वन समन्वय समिति (CFCC ) वाणी कञ्चनपुर र तराई भू-परिधि कार्यक्रम (TAL)को सहयोगमा साइरन जडान गरिएको वडाध्यक्ष बहादुरसिंह महराले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>