Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०७९ बैशाख ०८ गते बिहिबार

लेकममा प्रअ बैठक सम्पन्न, शैक्षिक गुणस्तर सुधारसम्बन्धि रणनीति तय गरियाे

दार्चुलाको लेकम गाउँपालिकामा प्रधानाद्यापकहरुको संयुक्त बैठक सम्पन्न भएको छ । लेकम गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बैठक सम्पन्न भएको हो ।

बैठकमा चालु शैक्षिक सत्र २०७८ को समिक्षा गर्नुका साथै नयाँ शैक्षिक सत्र २०७९ को शैक्षिक गुणस्तर सुधारसम्बन्धि रणनीति तय गरिएको लेकम गाउँपालिकाका शिक्षा अधिकृत केशव ओझाले जानकारी दिनुभयो ।

लेकम गाउँपालिका भरीका विद्यालयका प्रधानाद्यापकहरुको सहभागिता रहेको कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त बैठकमा लेकमका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त भट्ट, वडा नम्बर १ का वडाअध्यक्ष दौलतसिंह साउँदको आतिथ्यता रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>