कार्यकाल सकिनु पुर्व नै शुक्लफाँटा वडा नम्बर २ का वडा अध्यक्ष शिवराज पनेरुले वडाबाट प्राप्त स्राेतसाधन फिर्ता गरेका छन ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्य नजर गर्दै कार्यकाल सकिन लागेको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २का वडाध्यक्षले पालिकाबाट पाएका स्रोत साधन फिर्ता गरेकाे बताएका छन । अध्यक्ष पनेरुले मोटरसाईकल र एक ल्याप्टअफ फिर्ता गरेका छन । शुक्रबार अध्यक्ष पनेरुले नगरपालिका जिन्सी शाखा प्रमुख कृष्ण बहादुर कार्कीलाई मोटरसाईकल र ल्यापटप फिर्ता गरेका हुन । वडाध्यक्ष पनेरुले नैतिकताले सरकारी सोत साधन फिर्ता गरेको बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया