Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
कैलारि, कैलालि
२०७९ बैशाख ११ गते आइतबार

कैलालीमा भिषण आगलागि, करिव ४० घर नष्ट ।

कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ स्थित मुक्त कमैया बस्तीमा आगलागी भएको छ । आइतबार गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको बताइएको छ । 

आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । कैलालीका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरले आफू घटनास्थलतर्फ गइरहेको जानकारी दिए । धनगढी र टीकापुरको दमकलको मद्दतमा प्रहरी, स्थानीयवासीहरु मिलेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । राठौरका अनुसार करिब ४० घर जलेको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>