शैल्यशिखर नगरपालिका वडा न २ रताैडा काे कच्चि सडकमा बस संग ठाेकिई ६ बर्षिय बालककाे मृत्यु भएकाे छ ।
महाकालि बहुउद्देश्यीय कम्पनि प्रालिकाे ना ५ ख १८०८ नम्बरकाे बस संग बच्चा ठाेकिन गई महेश कपाडिका ६ बर्षिय बालक अमृत कपाडिकाे मृत्यु भएकाे दार्चुला प्रहरी प्रवक्ता हिक्मत थापा ले बताएका छन ।
उनका अनुसार आक्राेशित गाउलेहरुले आगजनि गर्दा बस जलेर क्षति भएकाे समृद्धि पाेष्ट लाई बताएका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया