Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
कञ्चनपुर
प्रकाश दत्त भट्ट प्रकाश दत्त भट्ट
२०७९ बैशाख १६ गते शुक्रबार

टिकटक स्टार तथा समाजसेवी अंश बर्मा द्वारा राप्रपाका गजेन्द्र चन्दलाई समर्थन गरे संगै अनौपचारिक रूपमा पार्टी प्रवेश गरेका छन

"हामी त्यहाँ पुग्नेछौ, जहाँ जरुरत छ" यही नारा लाई आत्म साथ गर्दै आवश्यक्ता भएको ठाउमा आफुले गर्न सक्ने सहयोगी हात लगेर हिनीरहेका टिकटक स्टार तथा समाजसेवी अंश बर्मा आज एक कार्यक्रमका बिच भिमदत्त नगरपालिका बाट मेयरका उम्मेदवार गजेन्द्र बहादुर चन्द र उपमेयर हेलन श्रेष्ठको साथ सहयोग र समर्थनका लागी अघी सरेका छन ।

यो संगै उनी अनौपचारिक रूपमा पार्टीमा प्रवेश गरेको समेत बुझ्न सकिन्छ ।औपचारिक पार्टी प्रवेश भने पार्टीका  अध्यक्ष राजेन्द्र लिङ्देन बाट गर्ने बिचारमा छन ।

उनी भन्छन “हाम्रो होईन,राम्रो हेरौं! अब नगरलाई “सपना बाडेर होइन” “सपना साकार पार्नसक्ने” व्यक्तीको हातमा नगरको चाबी सुम्पिउ। तपाई हामी सबैले भिमदत्त नगरमा मात्रै होइन जहॅा जाहॅा राप्रपाका उम्मेदवार उठेका छन ती सबैलाई अत्यधिक बहुमतका साथ विजयी गराऔ ।                                          जुन पार्टीको मुख्य एजेण्डा विश्वमै नेपालको पहिचान बोकेको राजसंस्था सहितको हिन्दुराज्य कायम गर्नु रहेको छ ।यस्तो पवित्र विचार बोकेर अगाडी आएको पार्टीको सहयात्री हामी किन नबन्ने त ! एक पल्ट हामिले गहन भएर सोच्नु पर्ने बेला आएको छ, तसर्थ आउनुस हामी सबै मिलेर यो पुण्य कार्यमा आ-आफ्नो तह र तप्काबाट साथ सहयोग गरौ । बर्मा आफ्नो देश प्रेम यसरी पनी पोख्छन जय देश जय नरेश । जय राप्रपा ।


#Ansh berms अंश बर्मा #अंश बर्मा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>