Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख १७ गते शनिबार

चकमके जाँदै गरेकाे जिप दुर्धटना हुदा ३ काे मृत्यु ७ घाइते ।

सिन्धुलीको तिनपाटन गाउँपालिका-१ र ५ को सिमना नक्कलेमा बागमती प्रदेश–०१–०२६ च ०४५६ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुने तीन जनाको पहिचान खुलेको छ।

दुर्घटनामा सात जना बढी घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज लामाका अनुसार दुर्घटनामा तिनपाटन गाउँपालिका-९ आम्बोटेका वर्ष ४५ का कालु परियार, वर्ष ५१ का रामजीप्रसाद भण्डारी र कमलामाई नगरपालिका-७ की वर्ष ३० की रुपा लुंगेली मगरको घटनास्थलमै मृत्यु भएको हो। 

घाइतेको स्थानीय र प्रहरीले उद्धार गरेर बेलघार स्वास्थ्य चौकीमा उपचारका लागि लगीएको छ। गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि सिन्धुली अस्पतालतर्फ ल्याइदैँ गरिएको बताइएको छ।

जीपमा चालकसहित १२ जना सवार थिए। स्थानीय प्रहरिका अनुसार बोलेरो सिन्धुलीबाट चकमकेको वाङरिङतर्फ जाँदै थियो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>