Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
कञ्चनपुर
२०७९ बैशाख १७ गते शनिबार

मेयर पदका उम्मेदवार कांग्रेस सुप महामन्त्री गोपाल दत्त भट्ट सहकर्मी सहित घरदैलोमा व्यस्त (नेपाली काङग्रेस दोधरा चादनी नपा)

१४ औं महाधिवेशनका केन्द्रीय महाधिवेशन प्रतिनिधि, हाल नेपाली कांग्रेसको सुदूर पश्चिम कार्यसमितिको सह–महामन्त्री, गोपाल दत्त भट्ट यही बैशाख ३० गते हुँने स्थानीय निर्वाचनकालागि दोधारा–चाँदनी नगरपालिकाको नगर प्रमुखको उम्मेदवार भए संगै उपमेयर ,बडाध्यक्ष, सदस्यहरू र पार्टी कार्यकर्ता सहित नगरका सबै बडाहरूमा आफ्नो घरदैलो अभियानमा व्यस्त देखिन्छन । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>