Samriddhipost
२०८२ साउन १९ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख १७ गते शनिबार

महाकालि प्रादेशिक अस्पतालमा नाक कान घाटिकाे निशुल्क चेक जाँच र आैषधि बितरण ।

महाकालि प्रादेशिक अस्पतालमा नयाँ कार्य कार्यसमिति गठन पछि पहिलाे पल्ट अस्पतालमा नाक कान घाँटी बिशेषज्ञ सेवा( शिबिर बाट) उपलब्ध भएकाे अस्पताल ब्यावस्थापन समितिका अध्यक्ष कृष्ण भट्टले जानकारी दिएका छन  ।

काेराेना कालमा भट्ट पनि ब्यावस्थापन समितिमा रहेका थिए उक्त कार्यकालमा अस्पतालले डाक्टर, भवन, अस्पताल भित्रै अाैषधि, आईसियु , अक्सिजन प्लान्ट लगायत विभिन्न कुराकाे ब्यावस्थापन गरेर नाम कमाएका थिए ।
भट्ट अध्यक्षमा आएपछि अस्पतालमा सबै बिधाका डाक्टर ल्याउन नसकिए पनि तत्कालका लागि आवश्यक सेवा दिन उपचारका लागि टाढा जान नसकेका बिरामिका लागि नेपालगन्ज मेलिकल कलेल शिक्षण अस्पतालकाे प्राबिधिक सहयाेग, स्वास्थ्य निर्देशनालय काे अायाेजना महाकालि अस्पताल ब्यावस्थापन समितिकाे आयाेजना र ब्यावस्थापनमा शनिबार महाकालि अस्पतालमा चेकजाच तथा अाैषधि बितरण गरेकाे छ ।
११९ जना  सेवा ग्राही को निशुल्क चेक जाच तथा निसुल्क औसधि वितरण गरेकाे जस मध्ये २८ जना को सल्यक्रिया को लागि  छनौट भएकाे र सल्यक्रिया र आैषधि समेत निशुल्क ब्यावस्थापन गरिने अध्यक्ष भट्टले बताउनु भयाे ।

भट्टले आउदा दिन हरु मा पनि सहकार्य गर्दै नि:शुल्क चेक जाच तथा सल्यक्रिया का सिबिर संचालन मा ल्याउने  महाकाली प्रादेशिक अस्पताल कंचनपुर को योजना  रहेको, सेवाग्राही तथा सर्बसाधारण को लागि सर्वसुलभ  तथा  प्रवाह कारी स्वास्थ्य सेवा संचालन गर्ने कार्य लाइ प्राथमिकता मा राखेर काम गर्ने समेत बताउनु भयाे ।
बिगतमा महाकालि अस्पताल रिफर सेन्टरका रुपमा परिचित रहेकाे थियाे, निबर्तमान ब्यावस्थापन समिति बाट सुधार हुन थालेकाे अस्पतालमा हाल विभिन्न अप्रेसन हुने, आईसियु सुबिधा भएकाे र डाक्टरकाे संख्या बढेका कारण अस्पतालमा उपचार गर्न आउनेकाे घुईचाे रहेकाे हुन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>