Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ बैशाख १८ गते आइतबार

डाेटि दुर्घटनामा १ मृत्यु १ घाईते ।

डोटी जिल्लाको शिखर नगरपालिका वडा नं १ गेरपानी स्थित सेती -महाकाली राजमार्गमा से १ त ९२६४ नं काे ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालक को मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका वडा नं १ बस्ने ३४ बर्ष का प्रेम कुमार कठरीया काे धटनास्थल मै मृत्यु भएको हो । ट्याक्टर मा सवार सिखर नगरपालिका वडा न २ कठाली बस्ने २२ बर्ष कि कलावती बोगटी घाइते भएकि छन । उनको अवस्था सामान्य रहेको र थप उपचारका लागि सुजुङग अस्पताल पुर्याएको छ।

घटना स्थलमा प्रहरी पुगेको र पाेष्ट मार्टम का लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय डोटी ले जानकारी दिएको छ ।
कालागार देखि दिपायल आउने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>